2026-04-15 19:07:12
काठमाडौँ – आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको पाँचौँ दिन आज स्कन्दमाता भगवतीको पूजाआजा गरी मनाइँदैछ। भगवान स्कन्दकुमार कार्तिकेयलाई काखमा अँगालो हाल्दै मातृत्वसहित ममतामयी स्नेह प्रदान गर्ने भएकैले देवीलाई स्कन्दमाता नामले पुकारिने गरिन्छ। चार हात भएकी स्कन्दमाता दाहिनेतर्फको माथिल्लो हातमा कार्तिकेयलाई अँगाल्ने, बायाँतर्फको तल्लो हातमा कमल धारण गर्ने र अर्को हातमा वरमुद्रा धारण गर्ने विश्वास गरिन्छ। पद्मासनसहित सिंहमा सवार देवीको आज...
Biratnagar, Morang, Nepal
akhbarmedia25@gmail.com
Copyright © 2023 -2026. Akhabar ka kura | News. All Rights Reserved